• KBL
  • Everest Bank Limited (EBL)

Download Print

घोराही सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिनेबारे सूचना

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज अर्थात जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने सूचनामा उल्लेख गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन कम्पनीले सूचीत गरेको छ । निष्काशन बन्द छिटोमा असार ४ गते हुनेछ भने ढिलोमा असार १४ गते हुनेछ सूचनामा उल्लेख गरिएको छ।

घोराही सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिनेबारे सूचना

Published by Himalayan Capital on



View More by Himalayan Capital