IPO भर्नका लागि DEMAT खाता खोल्ने सम्बन्धी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सूचना प्रकाशित गरेको छ । बैंकले अफ्नो Web/ Mobile Banking App बाट सहज रुपमा Online Demat खाता खोली आईपिओ भर्न सकीने बैंकले जनाएकाे छ ।
Published by Shine Resunga Dev Bank on 2079-12-29
View More by Shine Resunga Dev Bank