• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नेपाल राष्ट्र बैंक द्वारा अद्यावधिक वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरीएको सूचना

नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको लागि वित्तीय साक्षरता ढाँच बमोजिमको अद्यावधिक वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरिएको हुँदा सोहीबमोजिम गर्नु गराउनु भन्दै नयाँ सूचना प्रकाशित गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक द्वारा अद्यावधिक वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरीएको सूचना (पूर्ण पाठसहित)

नेपाल राष्ट्र बैंक द्वारा अद्यावधिक वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरीएको सूचना

Published by Nepal Rastra Bank on 2079-12-18



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad