२०७९ असार मसान्तसम्ममा ६५ वटा “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. ले बुद्वज्योती लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ती गरेपश्चात् यस बैंकको सुपरिवेक्षकीय दायराभित्र २०७९ पुस मसान्तसम्म ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । उक्त लघुवित्त वित्तीय संस्थाहरुले यस विभागमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरणको आधारमा नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७४ को परिच्छेद ५ बमोजिम गैर–स्थलगत सुपरिवेक्षण ९इाा(कष्तभ क्गउभचखष्कष्यल० गरी समग्र वित्तीय स्थितिको विश्लेषण तथा निर्देशन पालनाको अवस्था सहितको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन (पूर्ण पाठसहित)
Published by Nepal Rastra Bank on 2079-11-30
View More by Nepal Rastra Bank