• KBL
  • NABIL Bank Ads

Download Print

आत्मनिर्भर लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आज अर्थात् बिहीवारदेखि सर्वसाधारणका लागि IPO विक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो ।

आत्मनिर्भर लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

Published by Aatmanirbhar Laghubitta on 2079-11-11



View More by Aatmanirbhar Laghubitta

  • Global IME Bank
  • Everest Bank Limited (EBL)