• KBL
  • Everest Bank Limited (EBL)

Download Print

लघुवित्त संस्थाहरुलाई लाभांश वितरण सम्बन्धमा राष्ट्र बैंकको नयाँ निर्देशन जारी गरीएकोबारे सूचना

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई लाभांश वितरणमा नयाँ व्यवस्था लागु गरेको निर्देशन जारी गरेको छ ।  अब लघुवित्तहरुले वार्षिक १५ प्रतिशतभन्दा बढी नगद वा बोनस (लाभांश) वितरणको प्रस्ताव गर्दा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी नयाँ निर्देशन पूर्णपाठ सहित

लघुवित्त संस्थाहरुलाई लाभांश वितरण सम्बन्धमा राष्ट्र बैंकको नयाँ निर्देशन जारी गरीएकोबारे सूचना

Published by Nepal Rastra Bank on 2079-11-10



View More by Nepal Rastra Bank