जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको सूचना प्रकशित गरेको छ। कम्पनीले हालको चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरि कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने यसै सूचना मार्फत सूचित गरेको छ ।
Published by Jeevan Bikas Laghubitta on 2079-11-08
View More by Jeevan Bikas Laghubitta