नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ११.५० प्रतिशत ब्याजदरमा नागरिक बचतपत्र २०८४ "क" नामक बचतपत्र बिक्रीमा ल्याउने भएको हाे । उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ । यस बचतपत्रमा ६-६ महिनामा ब्याजदर भुक्तानी हुनेछ ।
Published by Nepal Rastra Bank on 2079-11-05
View More by Nepal Rastra Bank