• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक सम्बन्धी नेपाल राष्ट्र बैंकको सूचना

नेपाल राष्ट्र बैंकले, आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ । यस सर्वेक्षण २०७९ पौष २४ देखि पौष ३० सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सम्पन्न गरिएको राष्ट्र बैंकले यसै सूचना मार्फत जानकारी गराएको हो । प्रस्तुत परिणामहरू २,०१० जना उत्तरदाताहरुसँग गरिएको सर्वेक्षणमा आधारित रहेको छ ।

मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक सम्बन्धी नेपाल राष्ट्र बैंकको सूचना

Published by Nepal Rastra Bank on 2079-11-03



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad