• NABIL Bank Ads

Download Print

हिमालयन बैंक र सिभिल बैंकको एकिकृत कारोबारः बैंकिङ्ग सेवा तथा कारोबार बन्द रहनेबारे जरूरी सूचना

हिमालयन बैंक लिमिटेडद्वारा सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्न सम्पूर्ण प्रक्रिया पुरा गरी यही मिति २०७९ फागुन १२ गते शुक्रबारका दिनदेखि हिमालयन बैंक लिमिटेड नामबाट क वर्गको इजाजत प्राप्त बैंककोरुपमा एकिकृत कारोबार सुरु गर्ने जानकारी गराउँदै बैंकका सेवा–सुबिधामा निम्न अनुसारको फेर बदल आउने सूचना प्रकाशित गरिएको बैंकले जनाएको छ ।

हिमालयन बैंक र सिभिल बैंकको एकिकृत कारोबारः बैंकिङ्ग सेवा तथा कारोबार बन्द रहनेबारे जरूरी सूचना

Published by Himalayan Bank Ltd on 2079-11-02



View More by Himalayan Bank Ltd

  • Laxmi Sunrise Bank Ad