Download Print

सार्वजनिक विदाको दिन बैंकिङ सेवा सुचारू गर्नेसम्बन्धी राष्ट्र बैंकको जरुरी सूचना

सार्वजनिक विदाको दिन अत्यावश्यक बैंकिङ सेवा सुचारू गर्नेसम्बन्धी राष्ट्र बैंकले नयाँ सूचना जारी गरेको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका लागि यस्तो सूचना जारी गरेको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९ मघ २९ गते को निर्णयानुसार भोलि फागुन १ गते सोमबारका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भए पनि उक्त दिन नगद कारोबार, चेक किलयरिङ, आरटिजिएस लगायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न विहान १०ः०० बजे देखि अपरान्ह्न १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला सेवा सुचारु गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको जनाएको हो ।

सार्वजनिक विदाको दिन बैंकिङ सेवा सुचारू गर्नेसम्बन्धी राष्ट्र बैंकको जरुरी सूचना

Published by Nepal Rastra Bank on 2079-10-29



View More by Nepal Rastra Bank