• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

महिला लघुवित्तको नाफा ४ करोड ५५ लाख - Q2 Report -

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महिला लघुवित्त वित्तीय संस्थाले ४ करोड ५५ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस कम्पनीले ८ करोड ४५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो । 

महिला लघुवित्तको नाफा ४ करोड ५५ लाख - Q2 Report -

Published by Mahila Laghubitta on 2079-10-29



View More by Mahila Laghubitta

  • MBL - below notice
  • NMB Ad - Notice buttom