साविक नेपाल ईन्भेष्टमेण्ट बैंक र मेगा बैंक एक आपसमा गाभिएर नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको रुपमा मिति २०७९ पौष २७ गतेबाट एकिकृत कारोबार सञ्चालन गरेसँगै साविक मेगा बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको छ । साविक मेगाा बैंकका ग्राहकहरुले आफ्नो परिवर्तित खाता नम्बरबारे जानकारी लिन आफूलाई पायक पर्ने नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कुनै पनि शाखामा सम्पर्क गर्नुहुन बैंकले अनुरोध गरेको छ ।
Published by NIMB on 2079-10-22