• KBL
  • Everest Bank Limited (EBL)

Download Print

रु. १ दरका ४० करोड सिक्का टकसाल तथा आपूर्तिका लागि राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले पूर्वयोग्यताप्राप्त सुरक्षा मुद्रण तथा सिक्का उत्पादन कम्पनीहरूबाट ४० करोड थान नेपाली रु. १ (एक) दरका चलनचल्तीका सिक्का डिजाइन, टकसाल, आपूर्ति तथा ढुवानी र सम्बन्धित सेवाका लागि बोलपत्र आह्वान गरेको छ।

रु. १ दरका ४० करोड सिक्का टकसाल तथा आपूर्तिका लागि राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

Published by Nepal Rastra Bank on 2083-6-18

View More by Nepal Rastra Bank