सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार मन्त्रिपरिषद्को मिति २०८३ भदौ १८ गतेको बैठकले ‘जेनजी सहिद दिवस’ को अवसर पारेर देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बिदा सम्बन्धी औपचारिक निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै निकायलाई जानकारी गराइसकिएको मन्त्रालयले जनाएको छ।
Published by Financial Notices on 2083-5-22
View More by Financial Notices