• KBL
  • Everest Bank Limited (EBL)

Download Print

एभरेष्ट बैंकको शेयर दाखीला खारेज बन्द BOOK CLOSE सम्बन्धी सूचना

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (करसहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले लाभांश पारित गर्न तथा वार्षिक साधारण सभा प्रयोजनका लागि आगामी २०८३ असोज १ गते बिहीबार बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र प्रस्तावित लाभांश पाउन र आगामी असोज १४ गते बुधबार हुने वार्षिक साधारण सभामा भाग लिन योग्य हुनेछन्।

एभरेष्ट बैंकको शेयर दाखीला खारेज बन्द BOOK CLOSE सम्बन्धी सूचना

Published by Everest Bank Ltd. on 2083-5-22



View More by Everest Bank Ltd.

  • Global IME Bank
  • Laxmi Sunrise Bank Ad