Download Print

रसुवा बाढीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारी सम्पर्कविहीन, खोजीका लागि सूचना जारी

रसुवाको टिमुरे क्षेत्रमा २०८३ भाद्र १० गते बिहान आएको भीषण बाढीपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीहरू सम्पर्कविहीन भएका छन्। बैंकको टिमुरे र स्याफ्रुबेशी शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत कर्मचारीहरूसँग हालसम्म सम्पर्क हुन नसकेको बैंकले जनाएको छ। उनीहरूको अवस्थाबारे कुनै जानकारी भएमा वा फेला परेमा तत्काल नजिकको बैंक शाखा वा कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिन बैंक प्रशासनले सर्वसाधारणमा हार्दिक अपिल गरेको छ।

रसुवा बाढीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारी सम्पर्कविहीन, खोजीका लागि सूचना जारी

Published by NIMB on 2083-5-11



View More by NIMB