Download Print

शेयरमा हकदावी सम्बन्धी सूचना -

स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयरधनीहरुको शेयर प्रमाणपत्र हराएको र सोको प्रतिलिपि शेयर प्रमाणपत्र पाउँ भी निवेदन भएकाले सो शेयरको प्रमाणपत्र कसैले फेला पार्नु भएमा वा कुनै दावी भएमा यो सूचना प्रकाशित भएको ३५ दिनभित्र यस बैंकमा सम्पर्क गरी बुझाईदिनु हुनु अनुरोध गरिन्छ ।

शेयरमा हकदावी सम्बन्धी सूचना -

Published by Standard Chartered Bank on 2082-11-11



View More by Standard Chartered Bank