• Everest Bank Limited (EBL)

Download Print

प्रोभिजन घट्दा नेपाल बैंकको नाफा १८३ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ३० करोड - Q2 Report -

नेपाल बैंक लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) सम्म आइपुग्दा १८३.०४ प्रतिशतले बढेर १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। प्रोभिजन खर्च उल्लेख्य रूपमा घटेपछि बैंकको नाफामा तीव्र वृद्धि देखिएको हो। यद्यपि, यस अवधिमा खुद ब्याज आम्दानी, फि तथा कमिसन आम्दानी र कुल सञ्चालन आम्दानीमा भने गिरावट आएको छ।

 प्रोभिजन घट्दा नेपाल बैंकको नाफा १८३ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ३० करोड  - Q2 Report -

Published by Nepal Bank Limited on 2082-10-14



View More by Nepal Bank Limited

  • MBL - below notice
  • NMB Ad - Notice buttom