• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ४३ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा २ अर्ब ४५ करोड ऋणात्मक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चालु आर्थिक वर्षको समीक्षा अवधिमा खुद नाफा उल्लेख्य रूपमा घटेको छ। गत वर्षको सोही अवधिमा २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ रहेको खुद नाफा घटेर १ अर्ब ६१ करोड ३० लाख रुपैयाँमा सीमित भएको बैंकले जनाएको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ४५ करोड रुपैयाँ ऋणात्मक रहेको सूचनामा उल्लेख गरिएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ४३ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा २ अर्ब ४५ करोड ऋणात्मक

Published by NIMB on 2082-10-14



View More by NIMB

  • MBL - below notice
  • NMB Ad - Notice buttom