नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै एकीकृत निर्देशन–२०८२ (खण्ड–१) जारी गरेको छ। नयाँ निर्देशनले बैंक तथा वित्तीय संस्थाको नियमन, सुशासन र सञ्चालन प्रणालीलाई थप स्पष्ट र एकरूप बनाउने लक्ष्य लिएको राष्ट्र बैंकले जनाएको छ।
Published by Nepal Rastra Bank on 2082-10-2
View More by Nepal Rastra Bank