• MBL - below notice
  • NABIL Bank Ads

Download Print

डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने सम्बन्धी अत्यन्त जरुरी सूचना -

कामना सेवा विकास बैंक लिमिटेडको CBS मा Branch Merger सम्बन्धी कार्य गर्नुपर्ने भएकाले यही मिति २०८२/१०/०१ गते बिहिबार राति ११:०० बजे देखि २०८२/१०/०२ गते शुक्रबार बिहान १२:३० बजे सम्म मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम कार्ड लगायतका सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु अवरुद्ध रहने बैंकले सूचनामा उल्लेख गरेको छ ।

डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने सम्बन्धी अत्यन्त जरुरी सूचना -

Published by Kamana Sewa Bikas Bank on 2082-10-1



View More by Kamana Sewa Bikas Bank

  • Laxmi Sunrise Bank Ad