• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

कोटेश्वर शाखा स्थानान्तरणबारे सानिमा बैंकको सूचना -

सानिमा बैंकको काठमाडौँ महानगरपालिका वडा नं. ३२ कोटेश्वर स्थित कार्यालय सो स्थानबाट १२० मिटर पश्चिम तर्फको भवनमा स्थानान्तरण भई उक्त स्थानबाट मिति २०८२ कार्तिक ३० गतेदेखि सम्पूर्ण बैंकिङ कारोबार संचालन हुने व्यहोरा समस्त ग्राहक महानुभाव तथा अन्य सरोकारवालाहरुमा जानकारी गराइन्छ । यसै सन्दर्भमा २०८२/०७/२९  मा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

कोटेश्वर शाखा स्थानान्तरणबारे सानिमा बैंकको सूचना -

Published by Sanima Bank Limited on 2082-7-28



View More by Sanima Bank Limited

  • Laxmi Sunrise Bank Ad