नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले मिति २०८२ कात्तिक ९ गते रु.९० अर्ब निक्षेप संकलन बोलकबोल हुने बारेको सूचना सार्वजनिक गरेकाे छ । बैंकले सूचना मार्फत विभिन्न विशेषता एवं शर्तहरु कायम गरी ४२ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने जनाएकाे छ ।
Published by Nepal Rastra Bank on 2082-7-9
View More by Nepal Rastra Bank