• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

स्मार्ट फोन लोनका ऋणीहरुलाई कर्जा चुक्ता गर्न आउने बारे लक्ष्मी सनराइज बैंकको ३५ दिने सूचना -

लक्ष्मी सनराइज बैंक लिमिटेडले स्मार्ट फोन लोन सुविधा लिई समयमै किस्ता तिर्न बाँकी रहेका ग्राहकलाई ३५ दिनभित्र कर्जा रकम चुक्ता गर्न आग्रह गरेको छ।

बैंकले सार्वजनिक सूचना जारी गर्दै पटक–पटक सम्झाउँदा पनि बक्यौता रकम नबुझाउने ऋणीहरूलाई यो अन्तिम चेतावनीका रूपमा सूचना प्रकाशित गरेको जनाएको छ। बैंकका अनुसार तोकिएको समयसीमाभित्र सम्पूर्ण बक्यौता रकम नतिर्ने ऋणीको नाम नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कालोसूचीमा समावेश गर्नेसहित कानूनी प्रक्रिया अघि बढाइनेछ।

बैंकले स्मार्ट फोन लोन सुविधा प्रयोग गरेका सबै ग्राहकलाई शीघ्र सम्पर्क गरी बाँकी रकम भुक्तानी गर्न अनुरोध गरेको छ। बैंकले यस प्रक्रियामा कर्जा असुलीका कानूनी कारबाही पनि गर्न सक्ने जनाएको छ।

स्मार्ट फोन लोनका ऋणीहरुलाई कर्जा चुक्ता गर्न आउने बारे लक्ष्मी सनराइज बैंकको ३५ दिने सूचना -

Published by Laxmi Sunrise Bank on 2082-6-26



View More by Laxmi Sunrise Bank

  • Laxmi Sunrise Bank Ad