प्रभु टेक्नोलोजीको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र नवीकरण नगरिएकोबारे राष्ट्र बैंकको सूचना -
प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगरिएको सम्बन्धमा नेपाल राष्ट्र बैंकले नयाँ सूचना जारी गरेकाे छ ।