• MBL - below notice
  • NABIL Bank Ads

Download Print

बैंकिङ सेवा अवरुद्ध हुने सम्बन्धी सानीमा बैंकको सूचना -

सानिमा बैंकको डिजिटल सेवामा अस्थायी अवरोध हुने

सानिमा बैंक लिमिटेडले आगामी असोज २५ र २९ गते नेटवर्क मर्मत कार्यका कारण आफ्ना सम्पूर्ण डिजिटल सेवा एक घण्टाका लागि अस्थायी रूपमा बन्द हुने जानकारी दिएको छ।

बैंकका अनुसार सो समयमा एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड तथा ई–कमर्स सेवाहरू प्रभावित हुनेछन्। बिहान १२:०० देखि ६:०० बजेसम्मको अवधिमा छोटो समयका लागि सेवामा अवरोध हुन सक्ने बैंकले जनाएको छ।

सानिमा बैंकले सेवामा हुने असुविधाप्रति ग्राहकहरूलाई क्षमायाचना गर्दै आवश्यक बैंकिङ कार्यहरू समयमै सम्पन्न गर्न आग्रह गरेको छ।

बैंकिङ सेवा अवरुद्ध हुने सम्बन्धी सानीमा बैंकको सूचना -

Published by Sanima Bank Limited on 2082-6-24



View More by Sanima Bank Limited

  • Laxmi Sunrise Bank Ad