Download Print

राष्ट्र बैंकद्वारा बैंक वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन संशोधनसम्बन्धी नयाँ परिपत्र जारी

नेपाल राष्ट्र बैंकले परिपत्र नं. ६ जारी गरी ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि लागू ‘एकीकृत निर्देशन, २०८१’ मा संशोधन तथा परिमार्जन गरेको छ।

राष्ट्र बैंकद्वारा बैंक वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन संशोधनसम्बन्धी नयाँ परिपत्र जारी

Published by Nepal Rastra Bank on 2082-6-22

View More by Nepal Rastra Bank