• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

सामाजिक सञ्जालमा फैलिएका झुटा पुरस्कार योजनाबाट सचेत रहन नबिल बैंकको आग्रह

नबिल बैंकले आफ्नो नाम दुरुपयोग गरी सामाजिक सञ्जाल र नकली वेबसाइटमार्फत ठगी र फिशिङ (scam/phishing) गतिविधि बढिरहेको भन्दै ग्राहकलाई सजग रहन आग्रह गरेको छ। बैंकले केवल आधिकारिक वेबसाइट www.nabilbank.com र nbank.nabilbank.com बाट मात्र जानकारी लिन अनुरोध गरेको छ।

सामाजिक सञ्जालमा फैलिएका झुटा पुरस्कार योजनाबाट सचेत रहन नबिल बैंकको आग्रह

Published by Nabil Bank on 2082-6-8



View More by Nabil Bank

  • MBL - below notice
  • NMB Ad - Notice buttom