सानिमा बैंकले सेयरधनीलाई ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। बैंकले यसपटक बोनस सेयर नदिने निर्णय गरेको छ। लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।
Published by Sanima Bank Limited on 2082-6-5
View More by Sanima Bank Limited