• KBL
  • Everest Bank Limited (EBL)

Download Print

डिजिटल सेवा बन्द रहने सम्बन्धमा बैंकको जरुरी सूचना -

कृषि विकास बैंकले आफ्ना प्रणाली विस्तार गर्ने उद्देश्यले आगामी २०८२ असोज ३ गते राति १२ बजेदेखि असोज ४ गते बिहान ४ बजेसम्म डिजिटल भुक्तानी प्रणालीका सम्पूर्ण सेवा बन्द रहने जनाएको छ।

यस अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा अन्य डिजिटल भुक्तानी सेवाहरु प्रयोग गर्न सकिने छैनन्। बैंकले ग्राहकलाई पर्न सक्ने असुविधाप्रति खेद प्रकट गर्दै आवश्यक सहयोगको लागि आभार प्रकट गरेको छ।

डिजिटल सेवा बन्द रहने सम्बन्धमा बैंकको जरुरी सूचना -

Published by ADBL on 2082-6-3



View More by ADBL