• KBL

Download Print

कुमारी बैंकद्वारा सुकिलो नोट सटही सुविधा सम्बन्धि सूचना जारी

कुमारी बैंकले बडा दशैं २०८२ सालको शुभ उपलक्ष्यमा सर्वसाधारणहरुलाई रू.५, रू.१०, रू.२०, रू.५० र रू. १०० दरका सुकिला नोटहरुको सटही सुविधा निम्न शाखाहरुबाट उपलब्ध हुने जानकारी सम्बन्धी सूचना सर्वजनिक गरेको छ।

कुमारी बैंकद्वारा सुकिलो नोट सटही सुविधा सम्बन्धि सूचना जारी

Published by Kumari Bank Ltd (KBL) on 2082-5-29



View More by Kumari Bank Ltd (KBL)

  • Everest Bank Limited (EBL)