"विपद्को यस कठिन घडीमा एकजुट होऊँ, प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा योगदान गरौँ !!!"
प्राकृतिक प्रकाेपका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति कृषि विकास बैंक लिमिटेड गहिरो दुःख व्यक्त गर्दछ।
यस दुःखद् घडीमा बाढी प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउन सम्पूर्ण महानुभावहरूमा हार्दिक सहयोगको अपिल गर्दछौँ।
तपाईंको सानो सहयोग, कसैका लागि ठूलो आशा बन्न सक्छ।
आउनुहोस, मानवताका लागि हातेमालो गरौँ। 
#ADBL #TogetherInTimesOfNeed
Published by ADBL on 2082-5-28
No Notices found here