• KBL
  • NABIL Bank Ads

Download Print

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशन सम्बन्धी सूचना -

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले २०८२ भाद्र ८ गतेसम्म कायम रहेका शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ। बैंकले प्रति शेयर अंकित मूल्य रु. १०० मा १:१ अनुपातमा नयाँ शेयर जारी गर्नेछ। हकप्रद शेयरको बिक्री २०८२ असोज ७ गते खुल्नेछ भने बिक्री बन्द हुने मिति २०८२ असोज २२ गते तोकिएको छ।

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशन सम्बन्धी सूचना -

Published by Narayani Dev. Bank on 2082-5-17



View More by Narayani Dev. Bank

  • Global IME Bank
  • Everest Bank Limited (EBL)