• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नेपाल रास्ट्र बैंकद्वारा सहुलियतपूर्ण कर्जा ब्याज अनुदानसम्बन्धी नयाँ एकीकृत कार्यविधि लागू

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जासम्बन्धी निर्देशन संशोधन गरेको छ। अबदेखि “सहुलियतपूर्ण कर्जा लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०८२” बमोजिम बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्नुपर्नेछ। यस अन्तर्गत सरकारबाट प्राप्त ब्याज अनुदान रकम सम्बन्धित ग्राहकलाई प्रदान गर्नुपर्ने र सोको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

नेपाल रास्ट्र बैंकद्वारा सहुलियतपूर्ण कर्जा ब्याज अनुदानसम्बन्धी नयाँ एकीकृत कार्यविधि लागू

Published by Nepal Rastra Bank on 2082-5-13



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad