• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

राष्ट्र बैंकद्वारा हजार रुपैयाँका नयाँ नोट मुद्रणका लागि टेण्डर आह्वान

नेपाल राष्ट्र बैंकले प्रि–क्वालिफाइड सुरक्षा प्रिन्टर कम्पनीहरूबाट १,००० रुपैयाँ दरका ४३ करोड रकम बराबरको बैंक नोट डिजाइन, मुद्रण, आपूर्ति सेवाका लागि बोलपत्र आह्वान गरेको छ। बैंकले सूचना मार्फत इच्छुक कम्पनीहरूलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

राष्ट्र बैंकद्वारा हजार रुपैयाँका नयाँ नोट मुद्रणका लागि टेण्डर आह्वान

Published by Nepal Rastra Bank on 2082-5-10



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad