• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

एकै पटक इन्स्योरेन्सको नाममा रहेकाे लाखाैँ कित्ता संस्थापक शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

एन आई सी एशिया बैंकका संस्थापक शेयरधनी श्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्नो स्वामित्वमा रहेका २००,००० संस्थापक शेयर प्रति शेयर रु. १४० मा बिक्रीकाे सूचना प्रकाशित गरेकाे छ । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा लिखित निवेदन पेश गर्न बैंकले अनुराेध गरेकाे छ। अन्य व्यक्तिले सो शेयर खरिदको प्रक्रिया बैंकको नियम अनुसार अघि बढाउन नपाउने बैंकले जनाएकाे छ।

एकै पटक इन्स्योरेन्सको नाममा रहेकाे लाखाैँ कित्ता संस्थापक शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

Published by NIC Asia Bank on 2082-5-9



View More by NIC Asia Bank

  • MBL - below notice
  • NMB Ad - Notice buttom