• KBL

Download Print

नबिल बैंकलाई कार्यलय भवनको आवश्यकता, भाडामा उपलब्ध गराउन बोलपत्र आह्वान

नबिल बैंकले आफ्नो शाखा सञ्चालनका लागि नयाँ कार्यलय भवन भाडामा उपलब्ध गराउन इच्छुक घरधनीहरूलाई बोलपत्र पेश गर्न आह्वान गरेको छ। बैंकले प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा भुईं तल्ला वा पहिलो तल्लामा ४,५०० देखि ५,५०० वर्ग फिट क्षेत्रफल भएको भवन चाहेको जनाएको छ।

अघिल्लो घोषणाअनुसार बोलपत्र बुझाउने अन्तिम मिति २०८२ श्रावण २६ गते रहेको थियो। अब बैंकले समयावधि बढाउँदै २०८२ भाद्र ०३ गते (१९ अगष्ट, २०२४) दिनको ३:०० बजे सम्म बोलपत्र बुझाउन सकिने जनाएको छ।

भवन भाडामा उपलब्ध गराउन इच्छुक घरधनीहरूले तोकिएको समयभित्र आफ्नो शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन्।

नबिल बैंकलाई कार्यलय भवनको आवश्यकता, भाडामा उपलब्ध गराउन बोलपत्र आह्वान

Published by Nabil Bank on 2082-4-29



View More by Nabil Bank

  • Everest Bank Limited (EBL)