• HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नेपाल बैंकको खुद ब्याज आम्दानी सँगै नाफा १३२ गुणाले बढ्यो, जानाै समग्र बैंककाे अवस्था कस्ताे ?

नेपाल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। जुन अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा १३२ गुणा बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ करोड ८४ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ६३ करोडबाट बढेर १० अर्ब ८ करोड पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ९० लाखले ऋणात्मक रहेको छ। विवरण अनुसार बैंकले नाफा वितरण गर्न सक्दैन। अर्थात बैंकको लाभांश क्षमता ३.०१ प्रतिशतले ऋणात्मक रहेको सूचनामा उल्लेख गरिएको छ। बैंकको खराब कर्जा ४.४७ रहेको छ 

नेपाल बैंकको खुद ब्याज आम्दानी सँगै नाफा १३२ गुणाले बढ्यो, जानाै समग्र बैंककाे अवस्था कस्ताे ?

Published by Nepal Bank Limited on 2082-4-29



View More by Nepal Bank Limited

  • MBL - below notice
  • Global IME Bank
  • NBL Ad Innerpage
  • Everest Bank Limited (EBL)
  • Laxmi Sunrise Bank Ad