• MBL - below notice
  • NABIL Bank Ads

Download Print

सातै दिनभित्र ऋणीको घर जग्गा लिलामीमा बिक्री गर्दै एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंकले ऋण सम्झौताको शर्त उल्लङ्घन गरी किस्ता तथा व्याज नबुझाएका ऋणीहरूको धितो सम्पत्ति लिलामी बिक्रीका लागि सात दिनभित्र बोलपत्र आव्हान गरेको सूचना प्रकाशित गरेकाे छ । यसअघि ३५ दिन र १५ दिनका सार्वजनिक सूचना प्रकाशित गर्दा पनि तिर्ने पहल नगरेपछि बैंकले गोप्य शिलबन्दी बोलपत्रमार्फत सम्पत्ति बिक्री गर्ने प्रक्रिया अघि बढाएको सूचनामा उल्लेख गरेकाे छ। बैंकले सए भन्दा बढी ऋणीकाे घर जग्गा बिक्रीका लागि बोलपत्र आव्हान गरेको छ ।

सातै दिनभित्र ऋणीको घर जग्गा  लिलामीमा बिक्री गर्दै एनआइसी एशिया बैंक

Published by NIC Asia Bank on 2082-4-28



View More by NIC Asia Bank

  • Laxmi Sunrise Bank Ad