• MBL - below notice
  • NABIL Bank Ads

Download Print

एनएमबि बैंकको नाफमा ४६.२ प्रतिशतको वृद्धि, लाभांश क्षमता १०.४० प्रतिशत - Q4 Report -

एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २४ करोड ४३ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड ९४ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर १० रुपैयाँ ४० पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १०.४० प्रतिशत रहेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.४० बाट बढेर ३.७२ प्रतिशतमा पुगेको छ ।

एनएमबि बैंकको नाफमा ४६.२ प्रतिशतको वृद्धि, लाभांश क्षमता १०.४० प्रतिशत - Q4 Report -

Published by NMB Bank Limited on 2082-4-27



View More by NMB Bank Limited

  • Laxmi Sunrise Bank Ad