• MBL - below notice
  • NABIL Bank Ads

Download Print

हिमालयन बैंकको मुनाफा १ अर्ब ५१ करोड, वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जामा वृद्धि  - Q4 Report -

हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

बैंकको असार मसान्तसम्ममा वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर लाभांश वितरण गर्न सक्ने क्षमता शून्य रहेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ७.२८ प्रतिशत पुगेको छ ।

हिमालयन बैंकको मुनाफा १ अर्ब ५१ करोड, वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जामा वृद्धि  - Q4 Report -

Published by Himalayan Bank Ltd on 2082-4-27



View More by Himalayan Bank Ltd

  • Laxmi Sunrise Bank Ad