Download Print

मन्जुश्री फाइनान्सको नाफामा ३९.९७ प्रतिशतको वृद्धि - Q4 Report -

मन्जुश्री फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २२ करोड ४६ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ४४ लाख रहेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.११प्रतिशत पुगेको छ ।

मन्जुश्री फाइनान्सको नाफामा ३९.९७ प्रतिशतको वृद्धि - Q4 Report -

Published by Manjushree Finance on 2082-4-26



View More by Manjushree Finance