राष्ट्र बैंकले खुला प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित गरेको छ । बैंकले आज अर्थात् असार २२ गते सहायक र सूचना प्रविधि सहायक पदमा सफल उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।
Published by Nepal Rastra Bank on 2082-3-22
View More by Nepal Rastra Bank