Download Print

डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने सम्बन्धी अत्यन्त जरुरी सूचना

डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने सम्बन्धी अत्यन्त जरुरी सूचना !

यस कामना सेवा विकास बैंक लिमिटेडको System Maintenance गर्नुपर्ने भएकोले यही मिति २०८२/०१/१७ गते बुधबार राती १०ः०० बजे देखि २०८२/०१/१८ गते बिहिबार बिहान ४ः०० बजे सम्म मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम कार्ड सेवा, आइपिएस, लगायत सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु अवरुद्ध रहने बैंकले जनाएको छ।

डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने सम्बन्धी अत्यन्त जरुरी सूचना

Published by Kamana Sewa Bikas Bank on 2082-1-17



View More by Kamana Sewa Bikas Bank