• MBL - below notice
  • NABIL Bank Ads

Download Print

एनएमबि बैंकको दोस्रो त्रैमासमा खुद नाफा साढे ४५ प्रतिशतले बढेर २ अर्ब ३५ लाख रुपैयाँ - Q2 Report -

चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म एनएमबि बैंकले २ अर्ब ३५ लाख ४० हजार खुद नाफा कमाएको छ । बैंकको नाफा गत आवको यसै अवधिको तुलनामा ४५.६१ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख नाफा कमाएको थियो ।

एनएमबि बैंकको दोस्रो त्रैमासमा खुद नाफा साढे ४५ प्रतिशतले बढेर २ अर्ब ३५ लाख  रुपैयाँ - Q2  Report -

Published by NMB Bank Limited on 2081-10-7

View More by NMB Bank Limited

  • Laxmi Sunrise Bank Ad