कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष बैंकले ८६ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो । यो गत वर्षको यसैअवधिको भन्दा ६८.२० प्रतिशतले कम हो ।
Published by Kumari Bank Ltd (KBL) on 2081-10-7
View More by Kumari Bank Ltd (KBL)