• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) गर्ने सम्बन्धी सूचना

राष्ट्र बैंकको नियन्त्रणमा रहेको कर्णाली डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) प्रक्रिया सुरु हुने भएको छ। राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूहले बुधबार सूचना जारी गर्दै इच्छुक चार्टर्ड एकाउन्टेन्ट फर्म र कम्पनीलाई १५ दिन भित्र दरभाउ पेस गर्न आह्वान गरेको हो। दरभाउ पेस गर्न १० माघभित्र नेपालगञ्जस्थित बैंकको केन्द्रीय कार्यालयमा पुग्नुपर्नेछ। केही समय अघि कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएको थियाे। बैंकले पुस २३ गतेदेखि २६ गतेसम्मका लागि निक्षेप भुक्तानी रोक्ने निर्णय गरेको जानकारी दिएको छ। 

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) गर्ने सम्बन्धी सूचना

Published by Karnali Development Bank on 2081-9-24



View More by Karnali Development Bank

  • Laxmi Sunrise Bank Ad