• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

सात दिन भित्र ऋणीको घरजग्गा लिलाम बिक्रीको लागि एनआइसी एशिया बैंकको नयाँ सूचना -

NIC Asia बैंकको नाममा रहेका विभिन्न ऋणीको घरजग्गा तथा गैर बैंकिङ सम्पत्ति बिक्रीका लागि सात (७) दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न सार्वजनिक आह्वान गरिएको छ। सूचनामा उक्त सम्पत्तिको अवस्था, परिमाण, तथा स्थिति स्पष्ट रूपमा उल्लेख गरिएको छ।

उक्त सम्पत्तिको खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, वा संस्थाले आवश्यक प्रक्रिया पूरा गरी तोकिएको समयभित्र प्रस्ताव पेश गर्न सक्नेछन्। प्रकाशित मितिले सात दिनभित्र (सार्वजनिक बिदाका दिन बाहेक) बोलपत्र बुझाउनुपर्ने व्यवस्था गरिएको बैंकले सूचनामा उल्लेख गरेकाे छ।

सात दिन भित्र ऋणीको घरजग्गा लिलाम बिक्रीको लागि एनआइसी एशिया बैंकको नयाँ सूचना -

Published by NIC Asia Bank on 2081-9-21



View More by NIC Asia Bank

  • MBL - below notice
  • NMB Ad - Notice buttom