• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नेपाल राष्ट्र बैंक सहायक पदको द्वितीय चरणको परीक्षा केन्द्र तोकिएको सम्बन्धी सूचना

काठमाडौं: लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १३/२०८१ (खुला तथा समावेशी) अन्तर्गत प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पदको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन निर्धारण गरिएको छ।

आयोगले सार्वजनिक सूचना मार्फत परीक्षा मिति, समय, र केन्द्रसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराएको छ। परीक्षार्थीहरूलाई तोकिएको परीक्षा केन्द्रमा समयमै उपस्थित भई अनिवार्य रूपमा परीक्षा दिन अनुरोध गरिएको छ।

नेपाल राष्ट्र बैंक सहायक पदको द्वितीय चरणको परीक्षा केन्द्र तोकिएको सम्बन्धी सूचना

Published by Nepal Rastra Bank on 2081-9-11



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad